राजनीति « Khabarhub

‘जनताले फ्याँकेको राजतन्त्रका नाममा समय खेर नफालौँ’

काठमाडौं- पछिल्लो समय राजावादी र पूर्वपञ्चहरूको सक्रियताले गणतन्त्रवादीहरू असहज महसुस गर्न थालेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितका दलहरू राजावादीको गतिविधिलाई लिएर चिढिन थालेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले राजावादीको गतिविधिबारे औपचारिक रुपमा बोलेका छैनन् । तर एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आक्रोश पोखिसकेका…