Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीति गर्नेले विचारमा पार्टीलाई डोर्याउन सक्नु पर्ने बताएका छन् । काठमाडौंमा सोमबार आयोजित ‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै पोखरेलले विचारविनाको नेता बन्न नसक्ने बताए । विचारविनाको नेता प्राविधिक रूपमा मात्रै नेता बन्ने उनको तर्क थियो । ‘केपी शर्मा ओली विचारसहितको नेता हो’,…