राजनीति « Khabarhub

उपसभामुखलाई कांग्रेस सांसद गौतमले भनिन्- गल्ती स्वीकारिसक्नु भयो, अब राजनीनामा दिनुस्

काठमाडौं– नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले उपसभामुख इन्दिरा रानामगरलाई पदबाट राजीनामा दिएर इमानको मानक राख्न सुझाव दिएकी छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले पदीय इमान नभए पनि लोकतन्त्रमा संख्याले काम गर्ने स्मरण गराउँदै रानामगरलाई पद छाडेर इमानको मानक राख्न सुझाव दिएकी हुन् । ‘जब पदीय इमान हुँदैन, तब लोकतन्त्रमा संख्याले आफ्नो काम गर्छ,’ गौतमले भनिन्,…