राजनीति « Khabarhub

सोविताको प्रश्न- खोजी-खोजी विरोधी समात्दै तह लगाउने यो राणा शासन हो ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले केपी शर्मा ओली नेतृत्वको सरकारले आलोचकहरूलाई गरेको धरपकडको विरोध गरेकी छन् । मंगलबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्ने क्रममा उनले राज्यले परिकल्पना गरेको समाज कस्तो हो ? भन्ने प्रश्न गर्दै सरकारको आलोचना गरेकी हुन् । उनले सामाजिक सञ्जालमा विरोध गरेकै भरमा युवाहरूलाई पक्राउ गर्न थालिएको बताउँदै सरकार स्वेच्छाचारी…