राजनीति « Khabarhub

पाथीभरा, आशिका र सामाजिक सञ्जाल विधेयकमा सरकारलाई एकसाथ घेरे प्रचण्डले

काठमाडौं- प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न प्रकरण कोट्याउँदै सरकारलाई घेर्ने कोशिश गरेका छन् । उनले बिहीबार प्रतिपक्षी दलको नेताका रुपमा सम्बोधनका क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई निरंकुश भन्दै घेर्ने कोशिश गरेका हुन् । उनले सरकारले निरंकुश सोँचका साथ सामाजिक सञ्जाल विधेयक ल्याइएको आरोप पनि लगाए । नेकपा माओवादी…