राजनीति « Khabarhub

माओवादी सांसदको तर्क- ओलीले होइन, अब ठूलो दल कांग्रेसले सरकार बनाउँछ

काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले कांग्रेस–एमालेबीच भएको सहमतिप्रति आशंका व्यक्त गरेका छन्  । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सापकोटाले दुई दलहरुबीचको सहमति अपारदर्शी भएको बताए । उनले यसबाट स्थिरता नआउने माओवादी निष्कर्ष सुनाए । सदनमा छलफल भइरहँदा पनि दुईदलबीच भएका सहमति बाहिर नआएको र मिडिया ट्रयाल भइरहेको उनले आरोप लगाए । उनले…