Live on
Your Voice, Your Power
काठमाडौं- घुस काण्डमा मुछिएर रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट २०७९ चैत २९ गते निष्कासनमा परेका पूर्व संघीय सांसद ढाकाकुमार श्रेष्ठ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । साधारण सदस्यता खारेज गरेर रास्वपाबाट निकालिएको तीन वर्षपछि उनलाई अध्यक्ष साम्पाङले पार्टीमा भित्र्याएका हुन् । दुर्गा प्रसाईंसँगको घुस डिल प्रकरणमा मुछिएपछि उनलाई रास्वपाले साधारण सदस्यबाट…