Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले राजनीतिक दलबीच भएको छलफललाई सत्तासंगमात्रै जोडेर हेर्न नहुने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सापकोटाले पछिल्लो राजनीतिक घटनाक्रमलाई सत्तासमिकरण फेरबदलको रूपमा चर्चा गर्ने गरिएको भन्दै शीर्ष नेताहरुबीच छलफल हुँदा सत्तामा मात्रै जोडेर हेर्न नहुने बताएका हुन् । उनले अहिले नै सत्तासमिकरण फेरबदलको चर्चामा सत्यता नरहेको पनि बताए…