Live on
Your Voice, Your Power
काठमाडौं- सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्न गठित कार्यदलमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नामबारे सहमति जुटन सकेको छैन । कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको संजोजकत्वमा गठित कार्यदलमा संसदीय समितिको टीओआरमा गृहमन्त्री लामिछानेको नाम उल्लेख गर्ने वा नगर्नेबारे विषयमा सहमति जुट्न नसकेको हो । कांग्रेसले कार्यदलको बैठकमा अन्तिमसम्मै…