राजनीति « Khabarhub

ठाकुर गैरेको तर्क : प्रचण्डसँग एक सेकेन्ड पनि सरकारमा बसिरहने नैतिक आधार छैन

काठमाडौं- नेकपा एमालेका सांसद ठाकुर गैरेले तत्काल नयाँ सरकार गठनका लागि सहज वातावरण बनाउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले मुलक प्राकृतिक प्रकोपको विपत्तिमा परेकाले मुलुकको समस्या समाधानका लागि नयाँ सरकार गठनको बाटो खोलिदिन भनेका हुन् । उनले लोकतान्त्रिक शासनमा सरकार अल्पमतमा परेपछि एक सेकेण्ड पनि सरकारका बस्ने नैतिक…