राजनीति « Khabarhub

विप्लवविरुद्धको पक्राउ पुर्जीमा प्रधानमन्त्री सहभागी मोर्चाको आपत्ति

काठमाडौं - वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल नै रोटेसनमा अध्यक्ष बन्ने भनिएको समाजवादी मोर्चाले नेपाल कम्युनिस्ट पार्टीका शीर्ष दुई नेताविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा आपत्ति जनाएको छ । काठमाडौं जिल्ला अदालतको पुस १८ मा गोरखापत्रमा सूचना प्रकाशन गरी ३५ दिनभित्र अदालतमा उपस्थित हुन नेकपा महासचिव नेत्रविक्रम चन्द र प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायत अन्य नेतालाई सूचित गरेको थियो…