Live on
Your Voice, Your Power
काठमाडौं- पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको बरमझिया स्वादिष्ट पेडाका लागि प्रशिद्ध ठाउँ हो । तर, त्यहाँका सबै पेडा पसलेहरु आफ्नो पसल मात्र असली भएको दाबी गर्छन् । सबैले पसलको नाममा ‘बाजे’ झुण्ड्याएकै हुन्छन् । बरमझियामा आफ्नो पसललाई सक्कली देखाउन ‘असली बाजेको पेडा पसल’, ‘पुरानो बाजेको पेडा पसल’ इत्यादि नामहरु राख्ने होडबाजी नै चल्छ । बरमझियाका पेडा…