राजनीति « Khabarhub

संघीयता सफल पार्न राष्ट्रिय सहमति आवश्यक छ : देउवा

जनकपुरधाम – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीयता सफल पार्न सबै दल मिल्नुको विकल्प नरहेको बताएका छन्। धनुषाको औरही गाउँपालिकामा सोमबार कांग्रेसका पूर्व क्षेत्रीय सभापति स्वर्गीय राजकिशोर सिंहको शालिक अनावरण गर्दै देउवाले राष्ट्रिय सहमतिले मात्र संघीयता सफल हुने बताए। स्वर्गीय सिंह पार्टीको सम्पत्ति भएको समेत उनले स्मरण गरे। उनको अनुपस्थितिले कांग्रेस र लोकतान्त्रिक आन्दोलनलाई ठूलो…