राजनीति Archives | Page 377 of 2102 | Khabarhub Khabarhub

कृष्णबहादुर महराका छोरा राहुललाई पाँच दिन थुनामा राख्न अनुमति

काठमाडौँ- सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुललाई अदालतले पाँच दिन थुनामा राख्न अनुमति दिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले काठमाडौँ जिल्ला अदालतसमक्ष उनलाई १० दिन थुनामा राख्न अनुमति मागेको थियो । यद्यपि अदालतले भने उनलाई ५ दिन थुनामा राख्न अनुमति दिएको हो ।