राजनीति « Khabarhub

एकीकृत समाजवादीको महाधिवेशनको तयारी पूरा 

काठमाडौं– नेकपा एकीकृत समाजवादीले भोलिबाट हुने दशौँ महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको बताएको छ। आज पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको एकीकृत समाजवादीका एक नेताले बताएका हुन् । पार्टी महासचिव घनश्याम भुसालका अनुसार,  भृकुटी मण्डपमा भेला भई ११:३० बजेबाट कार्यक्रम सुरु हुनेछ। महाधिवेशनमा १८४७ प्रतिनिधि सहभागी सहभागी हुने भुसालको दाबी छ । महाधिवेशनको उम्मेदवार बन्नका…