राजनीति Archives | Page 39 of 2147 | Khabarhub Khabarhub

पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक (तस्बिरहरू)

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक शुक्रबार पेरिसडाँडामा सुरू भएको छ। यो बैठकमा संगठन निर्माण, कार्यविभाजन, आन्तरिक एकता सुदृढीकरणलगायत एजेन्डामा छलफल हुने उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले बताए । बैठकको सुरूमा अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्ने तयारी छ । त्यसपछि पोखरामा अड्किएको मध्यपहाडी लोकमार्ग अभियानलाई निरन्तरता दिने निर्णय हुनेछ…