राजनीति « Khabarhub

मिटरव्याज-लघुवित्त पीडितहरूलाई रिहाई गर्न एमालेको माग 

काठमाडौं– नेकपा एमालेले संसद् भवन प्रवेश गरेर आन्दोलन गर्ने मिटरव्याज–लघुवित्त पीडितहरूलाई बिनासर्त रिहाई गर्न सरकारसँग माग गरेको छ ।  बुधबार एमाले संसदीय दलले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग छलफल गर्दै सरकारको सुरक्षाकमजोरीका कारण मिटरव्याज–लघुवित्त पीडितहरू संसद् भवन प्रवेश गरको भन्दै उनीहरूलाई बिनासर्त रिहाई गर्दै मुद्दा नचलाउन माग गरेको हो । ४८ जना महिला र एक…