राजनीति « Khabarhub

विशेष महाधिवेशन विवाद : कांग्रेस वार्ता समितिको छलफल देउवा निवासमा

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन, विशेष महाधिवेशन र शेखर कोइराला समूहको वार्ता सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवासमा भर्खरै वार्ता सुरु भएको हो । वार्तामा पार्टी संस्थापन समूहका तर्फबाट कार्यबाहक सभापति पूर्णबहादुर खड्का, रमेश लेखक र बालकृष्ण खाण सहभागी छन् भने विशेष महाधिवेशन पक्षबाट नेता प्रदीप पौडेल,…