राजनीति « Khabarhub

कसको पोल्टामा जाला मधेश सरकार ? दलहरुबीच तानातान

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) नेपाल एकाएक विभाजन भएपछि मधेश प्रदेश सरकार यतिबेला संकटमा छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएका कारण जसपा नेपालका सरोजकुमार यादव नेतृत्वको मधेश प्रदेश सरकार अल्पमतमा परेको छ । यादवलाई दिएको समर्थन फिर्ता लिएर केन्द्रीय सत्ता गठबन्धनले मधेश प्रदेशमा नयाँ सरकार गठनको कसरत गरिरहेको छ । सत्ता…