Live on
Your Voice, Your Power
काठमाडौं- यो हिउँदको जाडो पानी नपर्दै सकिन लाग्दा चुनावी देशमा सरगर्मी सुरू भएको छ। मंगलबार देशका १६५ क्षेत्रमा मनोनयन हुने भएपछि देशभर नेताहरूको दौडादौड सुरू भएको छ। पुसको जाडो सकिएसँगै निर्वाचनको माहोल पनि तातिँदै गएको छ। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले घोषणा गरेको निर्वाचन आउन ४५ दिन बाँकी छ। २०७९ को निर्वाचनक चौथो दल रास्वपाले…