Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आगामी राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रम सुन्ने बताएका छन् । लेखकले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे छानबिन गर्न संसदीय समिति गठनको मागमा यथावत रहेको बताउँदै राष्ट्रपतिको सम्मानका लागि मंगलबारको संसद् बैठकमा भाग लिने बताए । ‘कांग्रेसले आफ्नै नेतृत्वमा…