Live on
Your Voice, Your Power
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले सहकारीबाट कुनै ऋण नलिएको बताएका छन् । मंगलबार साँझ सामाजिक सञ्जालमार्फता लामिछानेले आफ्नो नाममा फेक धितो ऋण खाता खोलेर ऋण प्रवाह भएको देखाइएको दाबी गरेका हुन् । उनले लेखेका छन् ‘ रवि लामिछानेको नाममा 'फेक' धितो ऋण खाता खोली गरी ऋण प्रवाह भएको देखाइएको हो ऋण लिएको…