Live on
Your Voice, Your Power
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टीको आज बसेको संसदीय समितिको बैठकले गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । भूगोल बुझेका तथा जनताको समस्याबारे जानकार गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको राप्रपाको भनाइ छ । इलाम…