राजनीति « Khabarhub

जलवायु परिवर्तनको असर कम गर्न पहल गर्छु : प्रधानमन्त्री

रुकुम- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्यालाई अन्तर्राष्ट्रियस्तरण गरिने बताएका छन् । रुकुम पूर्वको मैकोटमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनमा नेपालको भूमिका नगन्य भए पनि ठूलो क्षति व्यहोर्नु परेको अवस्थालाई ध्यानमा राखेर क्षतिपूर्तिका लागि स्पष्ट रुपमा आफ्ना कुरा राखिने बताए । जलवायु परिवर्तनको पीडा कम गर्न अन्तर्राष्ट्रिय कोषबाट…