राजनीति « Khabarhub

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन माओवादीको ह्वीप 

 काठमाडौं– नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ । आज बसेको माओवादी संसदीय दलको बैठकले मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको प्रदेश सभाका एक सदस्यले जानकारी दिए । मुख्यमन्त्री शाहले आज बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।  सुदूरपश्चिम सरकारबाट माओवादी केन्द्र र…