Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले फागुन २१ गते हुन लागेको निर्वाचनको वातावरण बनाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद हटाउने संकेत गरेको छ। उच्चस्तरीय राजनीतिक संवाद समितिका सदस्यसमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार मध्याह्न एमाले अध्यक्ष ओलीसँग भक्तपुरको गुण्डूमा दुई घण्टा लामो छलफलपछि यस्तो बताएका हुन् । राजनीतिक दलका शीर्ष नेताहरूसँगको संवादलाई…