Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा एकीकृत समाजवादी सरकारसँग असन्तुष्ट बनेको छ । एकीकृत समाजवादीको सचिवालय बैठकमा सरकारको विषयमा कठिन निर्णय लिन अध्यक्ष माधव नेपालमाथि दबाब दिइएको बताइएको छ । हिजो बसेको सचिवालय बैठकमा सरकारसँग पार्टीका अधिकांश नेता असन्तुष्ट रहेको एकीकृत समाजवादीका एक नेताले बताए । आजै सो पार्टीका सम्मानित नेता झलनाथ खनालले पार्टी सरकारबाट बाहिरिन सक्ने बताएका थिए…