Live on
Your Voice, Your Power
काठमाडौँ- सरकारले एनसेलका सन्दर्भमा अन्तर्राष्ट्रिय नियोगमा दायर मुद्दामा नेपालको पक्षमा खटिने सबैलाई धन्यवाद दिने निर्णय गरेको छ । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले एनसेलका सन्दर्भमा दायर भएको मुद्दामा नेपालको पक्षमा आएको फैसलाले अर्बौँ रुपैयाँ घाटा लाग्नबाट जोगिएको भन्दै यसका लागि खटिने वकिललगायत सवैलाई धन्यवाद दिने निर्णय गरिएको कानूनमन्त्री धनराज गुरुङले बताए । उनले उक्त मुद्दामा…