Live on
Your Voice, Your Power
काठमाडौं– जनमत पार्टीका अध्यक्ष सिके राउतले नेपाल नेपाल विकासमा पछाडि पर्नुका तीन कारण रहेको बताएका छन् । उनले खबरहबसँग कुरा गर्दै नेपाल नबन्नु र विकासमा पछि पर्नुका तीन कारण बताएका छन् । यस्तो छ राउतले दिएका ३ कारण पहिलो- हाम्रो व्यवस्था कस्तो भयो भन्दा हरेक ठाउँमा, राज्यका सम्पूर्ण संयन्त्रमा चार–पाँच जना नेताको कब्जा भएको हुनाले…