राजनीति « Khabarhub

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलको बैठक जारी

काठमाडौं- सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलको बैठक सुरु भएको छ । बैठक केही समयअघि सुरु भएको हो । बैठकमा अर्जुननरसिंह केसी, युवराज दुलाल, गुरुप्रसाद बराल, भीष्म आङदम्बे, वर्षमान पुनलगायतका नेताहरु सहभागी भएका छन्न् । तस्बिर : नेपाल फोटो लाइब्रेरी