Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का आकांक्षीलाई आफूखुसी उम्मेदवारी घोषणा नगर्न निर्देशन दिएको छ। पार्टीले बिहीबार जारी गरेको सूचनामा प्रत्यक्षतर्फका केही आकांक्षी उम्मेदवारले औपचारिक आवेदन दिएको वा नदिएको अवस्थामा पनि सामाजिक सञ्जालमार्फत् आफ्ना उम्मेदवारीको प्रचार–प्रसार गरेको पाइएको जनाएको छ। यस्तो गतिविधिले नयाँ तथा अन्य…