Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा (माओवादी केन्द्र) सँग एकता गर्न नेकपा (एकीकृत समाजवादी) ले वार्ता टोली गठन गरेको छ । समाजवादीले वरिष्ठ उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा वार्ता टोली गठन गरेको हो । ‘वामपन्थी, कम्युनिष्ट तथा समाजवादी पार्टी र समूहसँग एकता वार्ता गर्नको लागि वरिष्ठ नेता डा.बेदुराम भुसालको संयोजकत्वमा वरिष्ठ नेता कमरेड प्रमेश हमाल र उपाध्यक्ष कमरेड प्रकाश ज्वाला…