राजनीति « Khabarhub

ओलीप्रति घिमिरेको कटाक्ष : सबै ठिक छ महाराज !

काठमाडौं- नेकपा एमालेका नेता वासुदेव घिमिरेले अध्यक्ष केपी शर्मा ओलीको तुलना तत्कालीन पञ्चायत शासकसँग गरेका छन् । गत फागुन २१ को चुनावअगाडि एमाले छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने तयारीबीच उपाध्यक्ष विष्णु पौडेलसहितले रोकेका उनले बिहीबार अध्यक्ष ओलीप्रति कटाक्ष गरेका हुन् । रोचक त के छ भने रास्वपा जान रोक्ने पौडेल रुपन्देही २ र घिमिरे…