Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी, समावेशी र प्रणालीगत बनाउन सात सदस्यीय समिति गठन गरेको छ । पार्टीको केन्द्रीय कार्यालयका अनुसार सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ‘स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा तथा क्यान्डिडेट क्लब सम्पादन समिति’ गठन गरिएको हो । गत वैशाख ७ गते बसेको केन्द्रीय समितिको…