Live on
Your Voice, Your Power
काठमाडौं– फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुराना भनिएका ठूला दलको सर्मनाक हार भएको छ । ७० वर्ष लामो इतिहास बोकेका नेपाली कांगेस र नेकपा एमालेले पार्टी जीवनकै सबैभन्दा ठूलो धक्का व्यहोरेका छन् । दोस्रो चुनावको अनुभवमै राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको यो धक्काले यी ठूला दल लगभग भुइँमै पुगेका छन् । रास्वपाको धक्का कारण थला…