राजनीति « Khabarhub

शिक्षाका लक्ष्य हासिल गर्न सरकार प्रयासरत : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार कूल बजेटको २० प्रतिशत रकम विनियोजन हुन नसकेपनि नेपाल सरकारले संयुक्त राष्ट्रसंघीय दिगो विकासका लक्ष्य हासिल गर्ने दिशामा कार्य गरिरहेको बताएका छन् । ‘एजुकेसन इन्टरनेशनलको दक्षिण एसियाली शिक्षक सम्मेलन’ को उद्घाटनसत्रमा उपप्रधानमन्त्री श्रेष्ठले सामाजिक क्षेत्रमा सबैभन्दा धेरै रकम शिक्षा क्षेत्रमा रहेको र लगानीको अपर्याप्तताकाबीच नेपाल सरकारले दिगो…