राजनीति « Khabarhub

युवामन्त्री लिम्बुको अध्यक्षतामा युवा दिवस मूल समारोह समिति गठन

काठमाडौँ- युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुको अध्यक्षतामा ‘अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समिति’ गठन भएको छ । आगामी साउन २७ गते मनाइने अन्तर्राष्ट्रिय युवा दिवस मनाउनका लागि मन्त्री लिम्बुको अध्यक्षतामा छ सय ५७ सदस्यीय मूल समारोह समिति गठन गरिएको राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । समिति सदस्यमा विभिन्न मन्त्रालयका प्रतिनिधि, प्रदेश…