Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतदान बिहीबार मध्यान्हसम्म पनि सकिने सम्भावना कमजोर देखिएको छ। बितेका ८ घण्टामा ८०२ मत मात्रै खसेको छ। एमालेमा २२ सय ६३ जना मतदाता छन् । अब राति भएकाले चिसोका कारण दिउँसो भन्दा मतदान सुस्त हुने सम्भावना छ । त्यसले गर्दा एमालेको मतदान प्रक्रिया…