राजनीति « Khabarhub

हर्कको छलाङ : असोजमा खोलेको ‘श्रम संस्कृति’ पाँच महिनामै राष्ट्रिय दल

काठमाडौं- धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले गत असोज १२ गते निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिए । ‘श्रम संस्कृति पार्टी’ नाम राखेर उनले निवेदन दिएका थिए । त्यही पार्टी आयोगबाट प्रमाण पत्र पाएको पाँच महिनाभित्रै राष्ट्रिय दलमा परिणत भएको छ।निर्वाचन आयोगले कात्तिक १६ गते पार्टी दर्ता गरी हर्कलाई आधिकारिक प्रमाणपत्र प्रदान गरेको थियो।…