Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा एमालेको सचिव पदमा उम्मेदवारी दिएका लालबाबु पण्डितले आफ्नी स्वर्गीय श्रीमती विमलालाई सम्झिँदै भावुक बनेका छन्। पार्टी अध्यक्षसमेत रहेका केपी ओलीले सहयोग नगरेपछि उनले भावुक स्टाटस लेखेको नेताहरुले बताएका छन्। उनले श्रीमतीले आफूलाई दुःखको अन्तिम क्षणमा सम्झिन भनेको स्मरण गरेका छन्। ‘मेरी प्रियसी विमला तिमी अन्तिम क्षणमा दुःख पीर परेको बेला मलाई सम्झनु भनेर…