राजनीति « Khabarhub

डीपी सभामुख बन्दा रास्वपाले कसलाई देला उपसभामुख ? यी दलसँग भइरहेछ संवाद

काठमाडौं- यही चैत २२ गते सभामुख र उपसभामुखको निर्वाचन हुँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टीले सभामुखमा उपसभापति डोलप्रसाद अर्याललाई अगाडि सार्ने निर्णय गरेको छ। संविधानअनुसार सभामुख सत्तापक्षको हुँदा उपसभामुख प्रतिपक्षलाई दिनुपर्ने कानुनी प्रावधान छ। अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख कसलाई दिनेबारे छलफल जारी गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका दोस्रो तहका नेताले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ,…