Live on
Your Voice, Your Power
काठमाडौं- भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनको बलमा दुईतिहाइको सरकारबाट अकास्मत बाहिरिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली करिब ११ दिन नेपाली सेनाको ब्यारेकमा बसे। ११ दिन सेनाको ब्यारेकमा बसेका ओलीलाई भक्तपुरको गुण्डुमा उतार्ने काम पोलिटब्युरो सदस्य महेश बस्नेतले गरे । ओलीका लागि ढाल बनेर उभिएका उनै बस्नेतले अहिले एमालेको एघारौँ महाधिवेशनमा पार्टी सचिव…