राजनीति « Khabarhub

१०० दिन नपुग्दै सच्चिन सरकारलाई डा. सीके राउतको सुझाव, नीति र बाटो सुधार्न आग्रह

काठमाडौं- जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सरकारलाई १०० दिन पुग्नुअगावै आफ्नो नियत र कार्यदिशा सच्याउन आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले वर्तमान शासनशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै विकासको प्राथमिकता र राज्यको भूमिकामाथि प्रश्न उठाएका हुन्। राउतले विकासको अर्थ केवल भौतिक पूर्वाधार विस्तार नभई प्रत्येक नागरिकलाई बसोबास, खाद्य सुरक्षा, शिक्षा, स्वास्थ्य र रोजगारीमा समान पहुँच सुनिश्चित…