Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उनको निवासमै पुगेर भेटेका छन्। दुई नेताहरूबीच बिहीबार बिहान भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। अध्यक्ष लिङ्देन आफैंले रविलाई भेटेपछि धेरैले चासोपूर्वक हेरेका छन् । यसबारे लिङ्देनले खबरहबलाई भने, ‘भेटमा अरू राजनीतिक कुरा भएन । पृथ्वी जयन्तीको निम्तो दिएर आएँ । वैकल्पिक…