Live on
Your Voice, Your Power
सुर्खेत- नेकपा (एमाले)ले आउँदो फागुन २१ गतेका निम्ति तय प्रतिनिधिसभा सदस्य निर्वाचन ‘नहुने सम्भावना’ भन्दै नयाँ राजनीतिक समीकरणको संकेत गरेको छ। एमाले महासचिव शंकर पोखरेलले शनिबार (कात्तिक २९) सुर्खेतमा सञ्चारकर्मीसँग पार्टीले ‘चुनाव अनिश्चितता’लाई राजनीतिक रणनीतिका रूपमा अघि बढाएको स्पष्ट पारे। उनले चुनावको तयारी बाहिरबाट हेर्दा देखिएजस्तो सहज नभएको जिकिर गरे। देशमा ‘नयाँ शक्ति सम्पर्क र…