राजनीति « Khabarhub

ओलीलाई दस्ताबेज बुझाउन च्यासल पुगे ईश्वर पोखरेल (तस्बिरहरू)

काठमाडौं- आफूले तयार पारेको महाधिवेशनमा दस्ताबेज बोकेर नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पार्टी मुख्यालय च्यासलमा पुगेका छन् ।  तर एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालय अनुसार ओलीको आज पार्टी कार्यालय आउने कुनै तालिका छैन ।  तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी