राजनीति « Khabarhub

रास्वपाको उम्मेदवार हुन विवाहको वैधानिकता खुलाउनुपर्ने, कसैलाई गाली गरेको भेटिए अयोग्य ठहरिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको विस्तारित बैठक शनिबार सकिएको छ। चितवनको सौराहामा दुई दिनसम्म चलेको विस्तारित बैठकले विभिन्न ११ बुँदे निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । उक्त बैठकले देशभरबाट उपस्थित आमन्त्रित प्रतिनिधिहरूबीच देशको पछिल्लो समग्र परिस्थिति, अप्रत्याशित रुपमा विकसित राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा सदस्यको घोषित निर्वाचन, जनजीविकाका सवाल तथा पार्टीको…