Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पनि विभाजन भएको छ। अध्यक्ष माधवकुमार नेपालसहितका अधिकांश नेताहरु नेकपा माओवादी केन्द्रसहितका दलसँग एकता गर्न तयार भएपछि त्यहाँका केही नेताहरु असन्तुष्ट बन्दै पुनः एमालेमै फर्किन लागेका छन्। रामकुमारी झाँक्री, किसान श्रेष्ठ, अम्बरबहादुर थापा, गम्भीरलाल श्रेष्ठ, पीताम्बर तिम्सिना, अर्जुन राईलगायत नेता–कार्यकर्ताले एमाले फर्किन लागेका हुन्। नेताहरु एमालेमा…