Live on
Your Voice, Your Power
काठमाडौं- पूर्वअर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारी पुत्री लीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कोषाध्यक्ष छिन् । २१ फागुनमा घोषित प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक उम्मेदवारका लागि पार्टीको आन्तरिक प्रतिस्पर्धामा रहेकी लीमाले चुनावी एजेण्डा सार्वजनिक गरेकी छन् । चीनको वुहान ह्वाचोङ विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययन गरे्की अधिकारीले रास्वपाको सक्रिय राजनीतिमा प्रवेश गर्नुअघि नेपाल महिला चेम्बरको वरिष्ठ उपाध्यक्षका…