Live on
Your Voice, Your Power
काठमाडौँ : माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टीले समानुपातिक एक लाख भोट क्रस गरेका छन् । मतगणना चलिरहदा माधव नेपालको एकिकृत समाजवादी पार्टीले १ लाख २ हजार ९ सय ६५ मत ल्याएको छ । माधव नेपालको पार्टीलाई राष्ट्रिय पार्टी बन्न सकस छ । प्रत्यक्षतर्फ १० सिट जित्ने सम्भावना रहेको समाजवादीले समानुपातिकमा भोट नपाएपछि उसको…